Rule 23F
धरौटी रकम फिर्ता गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले भू–सेवा केन्द्र
सञ्चालन नगरेमा कार्यालयले निजद्वारा राखिएको धरौटी फिर्ता दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम २३ज. को
उपनियम (२) को कारणबाट अनुमतिपत्र रद्द भएमा धरौटी रकम फिर्ता हुने छैन ।